काठमाडौँ । चलचित्रकर्मी तथा लेखक नबल खड्काको नयाँ पुस्तक ‘नबल खड्का’ नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङमा विमोचन गरिएको छ। समुन्द्र सतहदेखि ५,२५८ मिटरको उचाइमा रहेको ऐतिहासिक १ नम्बर जङ्गे...