पोखरा । नेपाल हाप्किडो सङ्घको आयोजनामा पोखरामा सम्पन्न ११औँ राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ मा दाङ टिम च्याम्पियन बनेको छ । असार २० र २१ गते आयोजित प्रतियोगितामा देशभरका ५२ जिल्लाका खेलाडीबिच...