मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

पूर्वउपरथी खत्रीलाई चिकित्सा शिक्षा आयोग नेतृत्वकाे जिम्मा

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्रा.डा.देवेन्द्र खत्रीले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी पाएका छन् । नेपाली सेनाका पूर्वउपरथी समेत रहेका प्रा.डा. खत्रीले मङ्गलबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्ष...