मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

दान रकम हिनामिनाको आरोपपछि राम मन्दिरको व्यवस्थापनमा फेरबदल

नयाँ दिल्ली । भारतको अयोध्यास्थित राम मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ बराबरको दान हिनामिना भएको आरोप लागेपछि मन्दिर व्यवस्थापनमा व्यापक फेरबदल गरिएको छ । मन्दिर सञ्चालन गर्ने श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले...