काठमाडौँ। ‘संविधान संशोधन बहसपत्र कार्यदल–२०८२’ को औचित्य र वैद्यतामाथि प्रश्न उठाउँदै चार राजनीतिक दल कार्यदलबाट बाहिरिएका छन् । सरोकारवालाहरूसँग सुझाव सङ्कलन गरेर प्रतिवेदन लेखनको काम अन्तिम अवस्थामा पुगेका बेला कार्यदलमा रहेका...