बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

मेलम्चीको विकल्प खोज्दै केयूकेएल : शिवपुरीको बागमती नदीबाट थप पानी ल्याउने योजना

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्ची खानेपानी आयोजनाको आपूर्ति बन्द भएको अवस्थामा वैकल्पिक स्रोतको परिचालन गरी उपत्यकाको खानेपानी समस्या समाधान गर्ने प्रक्रिया अगाडि बढाएको छ।  पूर्वाधार विकास समितिको बुधबार...