बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

‘दुःखबाट मुक्ति दिन’ भन्दै १५ जना बिरामीको हत्या गर्ने डाक्टरलाई जन्मकैद

काठमाडौँ। आफ्ना १५ जना बिरामीको हत्या गरेको अभियोगमा जर्मनीका एक प्यालिएटिभ केयर डाक्टरलाई आजीवन कारावासको सजाय सुनाइएको छ।  बर्लिनको एक अदालतले जर्मनीको गोपनीयता नियम अनुसार ‘जोहानेस एम’ नाम मात्र सार्वजनिक गरिएका...