काठमाडाैँ । जोर्जे जेसुस पोर्चुगलको राष्ट्रिय फुटबल टिमको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। पोर्चुगलले सह-आयोजना गर्न लागेको सन् २०३० को विश्वकपसम्मका लागि उनलाई चार वर्षको सम्झौतामा नियुक्त गरिएको हो। विश्वकपको...