शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

विपद् सम्बन्धी गुनासो र सूचनाका लागि नयाँ टोल फ्री नम्बर ‘१२३४’ सञ्चालनमा, सिधै जिल्लामै फोन जाने

काठमाडौँ। सरकारले देशका ७७ वटै जिल्लामा २४ सै घण्टा सञ्चालन हुने गरी विपद् कल सेन्टर सञ्चालनमा ल्याएको छ। मन्त्रिपरिषद्को २०८२ साल जेठ १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक...