गम्भीर व्यक्तित्व, अग्लो शरीर र गोरो अनुहारकी धनी गीताकेशरी मनकी पनि कोमल थिइन्, विचारकी पनि कुबेर थिइन् र कर्मकी पनि सुन्दर थिइन्। उनी जसरी सादा जीवनले ढाकिएकी थिइन्, त्यसरी नै...