बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतको अवहेलनामा सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने आदेश भएको छ । अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद...