प्योङयाङ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले चीनका चौथो वरीयताका शीर्ष अधिकारी वाङ हुनिङसँग भेटवार्ता गर्दै बेइजिङसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। यो जानकारी उत्तर कोरियाको...