शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने

काठमाडौँ । नेपाली फिल्म ‘हजारौँमा एक’ निर्माण हुने भएको छ । निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्ने फिल्मलाई सुव्रत आचार्यले निर्देशन गर्नेछन् ।  एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको ‘हजारौँमा...