काठमाडौँ । अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको पुस्तकको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक भएको छ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अनुदित कृतिको विमोचन गर्दै त्यसमा नेवार समुदायका विषयवस्तु...