मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
शनिबार, ०२ साउन २०८३, २२ : ३२
काठमाडौँ । अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको पुस्तकको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक भएको छ ।
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले अनुदित कृतिको विमोचन गर्दै त्यसमा नेवार समुदायका विषयवस्तु समेटिएका बताइन् ।
समालोचक अभि सुवेदीले साहित्यमामार्फत लेखकले नेवार समुदायको भाषा, संस्कार र संस्कृति लिपीबद्ध गरेको बताए । नेपाल भाषा एकेडेमीका पुष्पराज राजकर्णिकारले नेपाल भाषाको संरक्षणमा प्रस्तुत पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे ।
लेखक सुन्दरले आफ्नो समुदायमा अनुभव गरेका विषयलाई पुस्तकमा समेटेको बताए । पुस्तक ज्योति तुलाधरले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् भने यसको प्रकाशन आदर्श इन्टरप्राइजेजले गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण