बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बागमती एमाले दलको बैठक काठमाडौँमा, समर्थन फिर्ताबारे निर्णय गर्ने

काठमाडौँ । मुख्यमन्त्रीसँग खटपट परेपछि नेकपा एमाले बागमती प्रदेश सरकारबाट फिर्ता हुने भएको छ । त्यसका लागि औपचारिक निर्णय गर्न नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक काठमाडौँमा बसिरहेको छ...