बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘एल मेयो’लाई आजीवन कारावास

काठमाडाैँ। मेक्सिकोको शक्तिशाली सिनालोआ लागुऔषध गिरोहका सह–संस्थापक इस्माइल ‘एल मेयो’ जाम्बडालाई अमेरिकी सङ्घीय अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ । दशकौँसम्म अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाल सञ्चालन गरेको अभियोगमा दोषी ठहर...