बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)

काठमाडौँ । आन्तरिक राजस्व परिचालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले उपभोक्ताहरूका लागि आकर्षक उपहार कार्यक्रम ल्याएको छ ।  अर्थ मन्त्रालयले 'करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३' जारी गर्दै...