शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

२०२७ को एसेज शृङ्खलाका कुनै पनि टेस्ट उत्तरी इङ्गल्यान्डमा नहुने

इङ्गल्यान्ड  । अष्ट्रेलियाविरुद्धको प्रतिष्ठित एसेज टेस्ट शृङ्खलाका २०२७ संस्करणका कुनै पनि खेल उत्तरी इङ्गल्यान्डमा आयोजना नहुने भएका छन्। इङ्गल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले सार्वजनिक गरेको तालिकाअनुसार म्यानचेस्टरको ओल्ड...