रसुवा । सडकको एकछेउ त्रिशूली सुसाइरहन्छ । अर्कोपट्टि अजङ्गको भीर छ । त्यही भीरबाट उर्लिन्छ – भाङ्गे झरना । नुवाकोटबाट रसुवा जाने जो–कोहीलाई झरनाले केही बेर अड्याउँछ । पानीको बहाव बढेसँगै...