शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर

केही समयअघि मात्रै सम्पन्न विश्वकै एक विशिष्ट अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘कान्स’को ७९औँ संस्करणका अवसरमा विश्वभरिका राजनीतिज्ञ, व्यापारी, पत्रकार, फिल्म वितरक तथा समीक्षकहरू पेरिसमा भेला भएका थिए । विश्वभरका चलचित्रकर्मीहरू यस...