काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ गरेर चिटिक्क पारिएको छ । विमानस्थलको यात्रु प्रतीक्षा कक्ष, टिकट काउन्टर, सूचना केन्द्र, विशिष्टकक्ष, शौचालय लगायत सबै क्षेत्रमा विमानस्थल कार्यालयले सरसफाइ गरेर यात्रु मैत्री...