फोटो फिचर
चिटिक्क एयरपोर्ट (फोटोफिचर)
मङ्गलबार, १२ साउन २०८३, १३ : १७
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ गरेर चिटिक्क पारिएको छ ।
- विमानस्थलको यात्रु प्रतीक्षा कक्ष, टिकट काउन्टर, सूचना केन्द्र, विशिष्टकक्ष, शौचालय लगायत सबै क्षेत्रमा सरसफाइ गरिएको छ ।
- भन्सार कक्षदेखि मनीएक्सचेन्ज र प्रतीक्षालय कक्षलाई चिटिक्क बनाइएको छ ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाइ गरेर चिटिक्क पारिएको छ । विमानस्थलको यात्रु प्रतीक्षा कक्ष, टिकट काउन्टर, सूचना केन्द्र, विशिष्टकक्ष, शौचालय लगायत सबै क्षेत्रमा विमानस्थल कार्यालयले सरसफाइ गरेर यात्रु मैत्री बनाएको हो ।
‘अहिले त्रिभुवन विमानस्थलको जुन गेटबाट प्रवेश गर्दा, वा निस्कँदा यात्रुले उत्कृष्ट सेवाका महसुस गर्छन् ।
_3YLy8NDk83.jpg)
भन्सार कक्षदेखि मनीएक्सचेन्ज र बाहिर र भित्रको दुवै यात्रु प्रतीक्षालय कक्षलाई चिटिक्क बनाइएको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का एक कर्मचारी भन्छन् ।
_fh5SQGbpnF.jpg)
_y8OyUmSosO.jpg)
_EnWN2O7PIm.jpg)
_jlVTUviqI6.jpg)
_loDwKx2E7w.jpg)
_zthtudPAts.jpg)
_SJIaJk6D26.jpg)
_GL9gNzdp1I.jpg)
_u1UcNwjekY.jpg)
_ipcuQnZNZb.jpg)
_hQrJzMd1k3.jpg)
_YvKfE5IBVm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड
-
पूर्वी सुर्खेतमा जिप दुर्घटना : ५ जना गम्भीरसहित १२ घाइते
-
भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोगले मानव बेचबिखनको रूप फेरियो
-
न्यायको माग गर्दै काठमाडौँमा सहकारी पीडितको प्रदर्शन
-
निर्वाचन आयोग सरकारको छायाबाट मुक्त हुन सकेको छैन: सांसद विष्ट
-
सुधन गुरुङलाई उपसभापति बनाउन रवि लामिछाने सकारात्मक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण