मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदर्शनमा प्रहरीको हत्या गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड

तेहरान । जनवरी महिनामा भएको सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरी अधिकारीहरूको हत्या गरेको आरोपमा इरानमा दुई जनालाई मृत्युदण्ड दिइएको छ । सरकारी समाचार संस्था फार्सका अनुसार उनीहरूलाई मंगलबार मृत्युदण्ड दिइएको हो । फार्सका...