शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिपक बोहराले पाए रास्वपा प्रवास विभाग प्रमुखको जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास विभागको प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दिपक बाेहरालाई नियुक्त गर्ने निर्णय गरिएको छ । आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले...