कास्की । पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा पठाओ र इनड्राइभर जस्ता राइड सेयरिङ एपमा आबद्ध भई वा नभई अफलाइन माध्यमबाट यात्रु बोक्ने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की...