सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कष्टकर जीवन बाँचेका पुष्पलालको कठोर स्वाभिमान : ​भारतीय नेताको सहयोग अस्वीकार गरे

१९९९ सालमा गुल्मीको मानकोटमा जन्ममिएका गोविन्द ज्ञवाली नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालका सबैभन्दा निकटस्थमध्येका एक हुन् । उनले नेपाली काँग्रेसका नेता बिपीसँगको संगतमा पनि धेरै समय विताएका छन् । ज्ञवालीसँग...