सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नासुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिव्येश्वरी जग्गा एकीकरण आयोजना सानोठिमि भक्तपुरमा कार्यरत नासु देउमान कडरियाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । जग्गाको लालपुर्जा बनाइदिने भन्दै कडरियाले एक सेवाग्राहीसँग...