शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

संवैधानिक परिषद्को कानुनी व्यवस्था परिमार्जन गरिँदै : बैठक बस्दा कम्तीमा ४ जना हुनैपर्ने

काठमाडौँ । सरकारले संवैधानिक परिषद् सम्बन्धी कानुनी व्यवस्था परिमार्जन गर्न लागेको छ । यसअघिको सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेजपछि कानुनी जटिलताका कारण संवैधानिक परिषद्को बैठक बस्न नसकिरहेका बेला...