सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्ची आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण व्यवस्थित बनाइँदै

काठमाडौं । मेलम्चीको पानी काठमाडौँमा ल्याउन काम भइरहेका बेला सरकारले सिन्धुपाल्चोकका आयोजना प्रभावित क्षेत्रमा खानेपानीको वितरण व्यवस्थित बनाउन पहल शुरु गरेको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालयले हेलम्बु गाउँपालिका...