सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एथ्लेटिक्समा गोपीले दिलाए नेपाललाई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । ५ हजार मिटर पुरुषमा यो नेपालको पहिलो स्वर्ण हो...