शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माइन्, डाक्टरसमेत चकित

काजकास्तनकी २९ वर्षीया महिलाले आफ्ना जुम्ल्याहा सन्तानलाई ११ हप्ताको अन्तरमा जन्माएपछि डाक्टरसमेत चकित परेका छन् । डाक्टरका अनुसार यो घटना अत्यन्तै दुर्लभ हो र पाँच करोड महिलामध्ये एकमा देखिन्छ । ...