मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

गढीमाईमा मंगलबार मात्रै पाँच हजारभन्दा बढी बलि

गढीमाई मेलामा मंगलबार बिहान पञ्चबली पूजापछि राँगा बलि चढाउन कार्य सुरु भएको छ । पुजारी परिवारबाट तान्त्रिक बिधि अनुसार पञ्चबलीको पूजा सकेपछि बली दिने कार्य सुभारम्भ भएको हो । ...