आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भोलिबाट लाइसेन्स वितरण हुने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)  वितरण भोलिबाट (असोज १) हुने भएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ ।...