सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मेसिन चलाउन नजान्दा मास प्रिन्टरबाट स्मार्ट लाइसेन्सको छपाइ शुरु भएन

‘आइपुग्यो ‘मास प्रिन्टर’, अब सजिलै स्मार्ट लाइसेन्स’। गत साउन २२ गते देशभरका सञ्चारमाध्यमहरुमा यो समाचार प्रकाशित भएपछि महिनौँदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रतिक्षामा रहेका लाखौँ नेपाली आशावादी बने...