शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनकै बीच सिटौलाले गराए छोरोका बिहे, बिहे खर्च राहत कोषलाई

काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लकडाउनका बीच सामाजिक दूरी कायम गरी  छोराको बिहे सम्पन्न गराएका छन् । आइतबार झापा बिर्तामोडकी मनिषा विमलीसँग सिटौलाका छोरा श्यामप्रसाद सिटौलाको बिहे भएको...