शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथामा जाम होइन, लाम भएको हो : समितिको प्रतिवेदन (पूर्णपाठसहित)

काठमाडौं–नेपालको पर्वतीय पर्यटनको सुधार गर्न गठित सुझाव समितिले गएको सिजनमा सगरमाथामा जाम नभएको प्रतिवेदन दिएको छ ।  समितिले बुधबार पर्यटनमन्त्री योगेश भट्टराईलाई बुझाएको ५९ पृष्ठ लामो प्रतिवेदनमा गएको सिजनमा...