सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

शुल्क समायोजन : युनिर्भसल कलेजका विद्यार्थी र प्रशासनबीच ६ बुँदे सहमति

काठमाडौँ । युनिर्भसल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको विद्यार्थी र कलेज प्रशासनबीच ६ बुँदे सहमति भएको छ । मङ्सिर १० गते शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैठकले सरकारले...