सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाँदर र सुँगुरलाई मिलाएर चीनका वैज्ञानिकले बनाए नयाँ प्रजाति, मानिसहरु अचम्मित

चीनका वैज्ञानिकले एकपटक पुनः आफ्नो वैज्ञानिक प्रविधिले संसारभरीका मानिसहरुलाई अचम्मित तुल्याएको  छ । यसपटक चिनियाँ वैज्ञानिकहरुले बाँदर र सुँगुरको जीनबाट नयाँ प्रजातिको जनावर पैदा गरेका छन् । यसलाई ‘बाँदर–सुँगुर प्रजाति’ नाम...