सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको कार्यबाहक सभापति खड्का

नेपाली काँग्रेसको कार्यबाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवा भारत सरकारको निमन्त्रणामा भारततर्फ प्रस्थान गरेपछि खड्का कार्यबाहक तोकिएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ...