शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कियाले ल्यायो नेपाली बजारमा ग्लोबल मोडल मिड–एसयुभी ‘सेल्टोस’

काठमाडौं । विश्व लोकप्रिय ब्राण्ड कियाले नेपाली बजारमा मिड–एसयुभी कार सेल्टोस ल्याएको छ । नेपालका लागि कियाको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेनिङ इन्टरप्राइजेज प्रा.लिले सेल्टोसलाई नेपाल भित्र्याएको हो । शुक्रबार राधानिमा...