आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

आलिया भट्ट यस वर्षकी एशियाकै सेक्सी महिला, दीपिका दशककै सेक्सी

बलिउड अभिनेत्री आलिया भट्टलाई सन् २०१९ को एशियाको सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट गरिएको छ । यसै सूचीमा उनकी साथी कलाकार दीपिका पादुकोणले दोस्रो स्थान हासिल गरेकी छिन् । ...