सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने

कास्की । गण्डकी प्रदेशको व्यवसाय प्रवद्र्धन तथा पर्यटकीय सम्भावनाको खोजी गर्ने उद्देश्यले आगामी पुस १८ देखि २८ गतेसम्म पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ गरिने भएको छ...