काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता आगामी जेठ २० देखि २२ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ । प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन...