शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सिलिचोङका सबै वडामा स्थानीय बिजुली

 सङ्खुवासभा । अरुणपारिको दुर्गम मानिएको सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा अहिलेसम्म केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको छैन । तर यहाँका ८५ प्रतिशतभन्दा बढी सर्वसाधारण उज्यालोमा बस्छन् ।  पर्याप्त खोलानाला भएको सिलिचोङमा...