शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वाधार बैंकले ५० करोडभन्दा बढी कर्जा लगानी गर्दा अब क्रेडिट रेटिङ हेर्नुपर्ने

काठमाडौँ । पूर्वाधार विकास बैंक (निफ्रा) ले अबदेखि कुनैपनि परियोजनामा ५० करोड रुपैयाँ माथिको लगानी गर्दा लगानी गर्ने कम्पनीको क्रेडिट रेटिङ अनिवार्य हेर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राको...