बन्दको समयमा राइडरहरूको मनमौजी : २७८ राइडर कारबाहीमा
सोमबार, १९ जेठ २०८२, २० : ५५
१
काठमाडौँ । गण्डकी प्रदेशले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा सोमबार उपत्यका बन्द गरियो ।
यातायात व्यवसायीहरूले सवारीसाधन ग्यारेजमै थन्क्याएर गण्डकी प्रदेशको नियमावली विरुद्ध असहमति जनाउँदै साङ्केतिक विरोध गरे । यसरी सोमबार सार्वजनिक यातायात बन्द भएपछि सर्वसाधारण भने मर्कामा परेका छन् ।
सार्वजनिक यातायात बन्दको मौका पारेर यता राइडरहरुले भने मनलाग्दी भाडा लिएका छन् । विभिन्न राइड सेयरिङ एप मार्फत राइडहरहरुले सर्वसाधारणबाट मंहगो भाडा लिएका छन् ।
यसरी मंहगो भाडा लिने २ सय ७८ जना राइडहरहरुलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण