बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

वर्षाका कारण ट्राफिक व्यवस्थापनमा समस्या

काठमाडौँ । अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन जटिल बनेको छ । उपत्यकाभित्रका साँघुरा, कालोपत्र नभएका र खल्डाखुल्डी भएका सडक अविरल वर्षाका कारण पानी जम्न थालेपछि सवारी आवागमन समस्या...