फोटोफिचर
एमाले प्रदर्शनको तयारीसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्बिरहरू)
शुक्रबार, ०७ मङ्सिर २०८१, ११ : ४०
काठमाडौँ । सत्तारूढ नेकपा एमालेले नै दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । एमालेले दरबारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्याली निकाल्ने घोषणा गरेर प्रदर्शनको तयारी गरेसँगै काठमाडौँको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो ।
“हाम्रै भोटले उनीहरू सरकारमा गए अहिले उनीहरूले नै आन्दोलन गरेर हामीलाई दुःख दिइरहेका छन् । आखिर यो शक्ति प्रदर्शन कसको लागि ?” सुन्धारा क्षेत्रमा भेटिएका एक सर्वसाधारणले भने ।
अहिले काठमाडौँका मुख्य स्थानहरू न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरबार क्षेत्रमा अत्यधिक जाम छ ।
_mgJsGai54U.jpg)
_fa7wNSoxku.jpg)
_O5vgTNH21z.jpg)
_hUTnIKpDaO.jpg)
_QraxV1Gspl.jpg)
_Z56o93K3G7.jpg)
_g8uJvHyc5Z.jpg)
_XDHkVCp2GF.jpg)
_lnsVa5Q5aM.jpg)
_1iB5gPNtJ1.jpg)
_RzCpHslidd.jpg)
_2yJZsjoly1.jpg)
_MJyOn79mYK.jpg)
_qynORXaSXo.jpg)
_iMdYJPl1v8.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण