मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सुडानमा नयाँ प्रधानमन्त्री नियुक्त

खार्तुम– सुडानको नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका अब्दल्ला हाम्डोकले बुधबार सपथ लिएका छन् । प्रधानमन्त्री हाम्डोकले सार्वभौम परिषदका अध्यक्ष एवं सुडानी सेनापति अब्देल फताह अल–बुरहान समक्ष सपथ लिएका हुन् । मुलुकका प्रधानन्यायाधीश...